Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५८:४१ बिहान
- ADVERTISEMENT -

बारपाकमा आर्कषक ‘बुद्ध पार्क’ निर्माण

प्रकाशित मिति: २०७७ मंसिर ३०, मंगलबार

663
Shares

गोरखा, मंगलबार, ३० मङ्सिर २०७७ । बारपाकमा आर्कषक ‘बुद्ध पार्क’ निर्माण गरिएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न १ बारपाक स्थित ताक्लेनान्मा ४५ लाख रुपैयाकाको लागतमा बुद्ध पार्क निर्माण सम्पन्न भएको छ ।

बारपाक गाउँको सिंगो दृष्य देखिने डाडाँमा निर्माण गरिएको बुद्ध पार्कको एक कार्यक्रमका बिच आज उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । पार्क भित्र ५ फिट अग्लो बुद्धको मूर्ति सहित मानीहरु राखिएको उहाँको भनाई छ ।

पार्क निर्माणका लागि गाउँपालिकाले ४० लाख र वडा कार्यालयले ५ लाख रुपैयाँ बिनियोजन गरेको थियो । त्यस्तै, बारपाकका स्थानीयबासीहरुले समेत पार्क निर्माणमा श्रमदान गरेको उहाँले बताउनुभयो । बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको बारपाक निर्माण गरिएको बौद्ध पार्कले त्यहाँ पुग्ने पर्यटकहरुलाई सजिलै बुझाउ सकिने अध्यक्ष भट्टको भनाई छ ।

थोरै क्षेत्रफलमा पार्क निर्माण गरिएको भएपनि आर्कषक ढुङगाको प्रयोग गरेर पार्क निर्माण गरिएकाले उत्त पार्कले बारपाकको शोभा झनै बढाइ दिएको छ । ‘पार्कमा प्राकृतिक स्वरुप झल्किएको छ, गाउँपालिका अध्यक्ष भट्टले भन्नुभयो, ‘बारपाक पुग्ने पर्यटकलाई अब एकैछिन भएपनि बौद्धपार्कले अल्मल्याउने निश्चिछ छ ।’ बौद्ध पार्क निर्माण भएसंगै बारपाकमा भित्रै अर्को पर्यटकिय गन्तव्य निर्माण भएको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -