Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२४:३५ बिहान
- ADVERTISEMENT -

नेपाली सेनाद्वारा हाट-बजार ट्रष्टघर हस्तान्तरण

प्रकाशित मिति: २०७७ मंसिर २३, मंगलबार

776
Shares

रुपन्देही, मंगलबार, २३ मङ्सिर २०७७ । नेपाली सेनाद्वारा हाट-बजार ट्रष्टघर एक कार्यक्रमका बिच हस्तान्तरण गएको छ ।

नेपाली सेनाको सामाजिक, आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तर्गत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने क्रममा श्री गरुडदल गणद्वारा रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका ५ महुवारी ईलाकामा व्यवस्थित हाट बजारको लागि निर्मित ट्रष्टघर श्री नं २२ बाहिनी अड्डाको बाहिनी अड्डाका बाहिनीपति श्री सुदर्शन सिलवालले गाउँपालिका अध्यक्ष केशव नन्द बाँनियालाई आज मंगलबार हस्तान्तरण गर्नुभएको छ ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, गाउँपालिका अध्यक्ष केशव नन्द बाँनिया, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, स्थानिय सर्बसाधारण एवम पत्रकार गरी करिव ६० जनाको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको दौरान उल्लेखित ट्रष्टघर निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने मर्चवारी गाउँपालिकाका अध्यक्ष केशव नन्द बाँनिया , वडा नं५ का वडा अध्यक्ष, गाउँपालिका कार्यालय र वडा नं ५ कार्यालयलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बाँनियाले नेपाली सेनाको यस प्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुहुँदै आगामी दिनहरुमा समेत यस प्रकारको सहयोग र सहकार्यको अपेक्षा समेत रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाली सेना सिमित साधन स्रोतको बाबजुद स्थानीय जनताको आवश्यकता पुरा गर्न सदैव प्रयत्‍नशिल रहेको छ । उक्त निर्माणबाट करिब चार हजार स्थानीय व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -