Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:५१ बिहान
- ADVERTISEMENT -

सरकार सहिदहरु प्रति उदासिन बन्यो: महामन्त्रि पाण्डेय

प्रकाशित मिति: २०७७ मंसिर १५, सोमबार

920
Shares

पाल्पा, १५ मन्सिर २०७७ / सहिद सुर्यप्रसाद घिमिरे अध्ययन केन्द्रले पाल्पाको  रामपुरमा आयोजना गरेको “वर्तमान राजनीतिक अवस्था, सहिदहरुको योगदान र हाम्रो भुमिका”  विषयक अन्तर्क्रिया कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय महामन्त्री युवराज पाण्डेयले विदेशमा अध्ययन गरेर नेपाल फर्केका विद्यार्थीलाई सरकारले नहेरेको बताउदै सरकारले शैक्षिक क्षेत्रलाई उपेक्षा गरेको बताउनुभएको छ । 

उहाँले कोभिड १९ ले लामो समय सम्म शैक्षिक क्षेत्र ठप्प रहदा लाखौ विद्यार्थीको पढाइ प्रभावित भएको बताउदै शैक्षिक क्षेत्रको विकास भएमा समग्र देशको विकास हुने बताउनुभयो ।

नेकपा सरकार जनताले भोगिरहेका समस्याप्रति उदासीन र गैरजिम्मेवार देखिएको छ। जनता कोरोना भाइरस संक्रमणको महामारीबाट पीडित भैरहेका बखत सरकारको नेतृत्व गर्ने दल आफ्नो आन्तरिक झगडा र किचलोमा रुमल्लिएको छ। यस्तो बिषम परिस्थितिमा पनि कमिसन, अनियमितता र भ्रष्टाचारमा लिप्त भैरहनु दुखद हो। पार्टीका मतदाता र आम जनताबिच विभेदपूर्ण ब्यवहार गरिरहेको सरकारले राज्य कोषको चरम दुरुपयोग गर्दै आफ्ना नेता कार्यकर्ता पोष्न उद्धत छ। उहाँले  बताउनुभयो, 

जनस्वास्थ्य, बेरोजगारी, भोकमरी र शैक्षिक समस्या समाधानमा सरकार गम्भीर रुपमा चुकिरहेको छ। यस अबस्थामा शहीद सुर्य प्रसाद घिमिरे जस्ता कैयन सहीदहरुको सपना र संकल्प पुरा गर्न नेपाली कांग्रेस र हामी युवाहरुले सरकारका कमजोरी र अनियमित्तालाई उजागर गर्दै जनतालाई सुसुचित गर्न र सरकारलाई खबरदारी गर्न अग्रसर रहनुपर्ने बताउनु भयो| 

सहिद सुर्य प्रसाद घिमिरे अध्यान केन्द्रले आगामी दिनमा सहिदहरुको सपना र संकल्प पुरा गराउन समाजमा बौद्धिक चेतनाको माध्यमद्वारा लोकतन्त्रको संरक्षण र सम्बर्दनमा बिशेष योगदान दिनुपर्ने धारणा ब्यक्त गर्नु भयो |

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -