Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५८:१५ बिहान
- ADVERTISEMENT -

जिल्ला प्रहरी कार्यालय मुस्ताङको निरीक्षण सम्पन्न

प्रकाशित मिति: २०७७ मंसिर १०, बुधबार

726
Shares

मुस्ताङ, बुधबार, १० मङ्सिर २०७७ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको निरीक्षण सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालद्वारा हिमाल पारिको जिल्ला मुस्ताङ लगायत मातहतका कार्यालयहरुको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।

गण्डकी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एवं अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं प्रभावकारी बनाउने उदेश्यले प्रहरी नायव महानिरीक्षक अर्यालद्धारा उक्त निरीक्षण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको हो ।

सोही क्रममा प्रहरी नायव महानिरीक्षक अर्यालले जिल्ला प्रहरी कार्यालय मुस्ताङ साथै मातहतका ईलाका प्रहरी कार्यालय लेते र प्रहरी चौकी घाँसा लगायतका प्रहरी कार्यालयहरुको निरीक्षण गर्नुभएको हो ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै उहाँले जस्तासुकै भौगोलिक विकटता भएका स्थानहरुमा पनि नेपाल सरकारको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीले आम नागरिकमा माझ उत्कृष्ट सेवा प्रवाह गर्दै आईरहेको बताउँदै भौगोलिक विकटता एवं अपर्याप्त स्रोधसाधन जनमुखि प्रहरी सेवा प्रवाहको बाधक हुन नहुने कुरा बताउनुभयो ।

साथै, प्रहरी संगठनले अंगिकार गरेका नीति नियम तथा कार्य-योजनाहरुको पूर्ण रुपमा कार्यान्वयन गर्दै नतीजामुखी प्रहरी सेवा प्रवाहमा जोडदिन समेत उहाँले निर्देशन गर्नुभएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -