गोरखा, बुधबार, १९ कात्तिक २०७७ । नेपाली काँ’ग्रेस गोरखाले पार्टीका आमन्त्रित केन्द्रिय सदस्य एवम प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर के.सी को असाम’हिक निध’नप्रति गहिरो शो’क व्य’क्त गरेको छ ।
पार्टीका जिल्ला सभापति हरिबहादुर घलेले आज एक शो’क वक्त’व्य जारी गर्नुहुदै के.सीको निधनले पार्टीले एउटा होनाहार नेतृत्व गुमा’एको भन्दै काग्रे’सलाई अपुरणी’य क्ष’ति पुगेको उल्लेख गर्नुभएको छ ।
शोक वक्तव्यमा भनिएको छ ।‘ नेपाली काग्रे’स जिल्ला कार्यसमिति गोरखा उहाँको निध’नप्रति गहि’रो दुःख व्यक्त गर्दछ ।’ वक्त’व्यमा पार्टी संगठनमा स्वर्गि’य के.सीले पु¥याउनुभएको सं’क्रिय भूमिकाको साथै नेपाली का’ग्रेस गोरखाको भवन निर्माण कार्यमा समेत उल्लेखनयि सहयोग पु¥याउनु भएको स्मरण सहित भावपूर्ण श्रदान्जली अर्पण गरिएको जनाएको छ ।
साथै, का’ग्रेस गोरखाले शोकसन्तव्द परिवारजनमा समबेदना समेत प्रकट गरिएको छ ।









































