गोरखा, बिहिबार, ६ कात्तिक २०७७ । भीमसेन थापा गाउँपालिकाको घ्याम्पेेेसालबाट बोर्लाङतर्फ आउँदै गरेको ट्रया’क्टर दु’र्घट’ना हुदा ४ जना घा’इते भएका छ्न । ना ३ त ६५२१ काे ट्या’क्टर झिं’गटे भन्ने स्थान नजिकै सिमलगैरीमा दु’र्घट’ना हुँदा ट्या’क्टर’मा सवार ४ जना घाइते भएका स्थानीय सुरजीत भट्टराइले जानकारी दिनुभयो ।
राती करिब ८ :३० बजे भिमसेन थापा गाउँपालिका ६ को झिंगटे नजिकै दु’र्घट’ना भएको हाे । ट्या’क्टर सडक’बाट ३०० मिटर त’ल पुगेकाे प्रहरीले जनाएकाे छ । घाइ’तेहरुलाइ उ’द्धार गरी स्थानीयहरुले गाेरखा अस्पताल ल्याइएको छ । घाइतेहरुकाे अहिले गाेरखा अस्पतालमा उपचार भैरहेकाे छ ।









































