Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०८:१९ बिहान
- ADVERTISEMENT -

काँ’ग्रेसबाट निर्बा’चित वडा अध्यक्षको बिशे’ष पहलमा सहयोगी’दाता एवं स्थानी’यको सहकार्य र गाउँपालिकाको सहयोगमा बिधालय पुन:सन्चालन

प्रकाशित मिति: २०७७ कात्तिक ३, सोमबार

1046
Shares

गोरखा, सोमबार, ३ कात्तिक २०७७ । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोटको मकैपुर आधारभुत विद्यालय पुन: स’ञ्चालनमा आएको छ । नेपाली कां’ग्रेसका वडाअध्यक्ष शरण श्रेष्ठको विशेष प’हलमा सहयोगदाता एवं स्थानीयहरुको सहकार्यसँगै विद्यालय पुन: सञ्चालनमा आएको हो ।

विद्यालय र वडाले विद्यालय पु:न स’ञ्चालनका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेको छ । यसरी क’म्युनिस्ट सत्ताको सरकार भएका बेला कां’ग्रेसले प्रत्येक क्षेत्रमा उल्लेखनिय काम गर्दै गएको छ ।

वडा’अध्यक्ष श्रेष्ठसँगै, समाजसेवी गन्जबहादुर गुरुङ र भिमबहादुर गुरुङलगायतको विषेश पहलमा विद्यालय पुन: सञ्चा’लनका लागि विभिन्न क्षेत्रबाट धेरैले सहयोग गरेका छन् ।

विद्यालय पु:न निमार्णका लागि फत्तबहादुर गुरुङ, तोलक बहादुर गुरुङ, कुमार गुरुङ, प्रेम गुरुङ, काजि गुरुङ, अनिता गुरुङबाट २०÷२० हजार र बलहादुर गुरुङबाट नगद १० हजार गरी एक लाख ७० हजार सहयोग गरेका थिए ।

साथै, शहिदलखन गाउँपालिका वडा नम्बर ७ का स्थायी घर भई हाल दक्षिण कोरियामा कार्यरत मालती गुरुङको विषेश पहलमा मालती गुरुङ, मिलन गुरुङ, प्रितम गुरुङ र रबिना गुरुङले १०÷१० हजार रुपैयाँ, राजु गुरुङ, राम खनाल, सुमन थापा, अनिल थापा, रोसन श्रेष्ठले पाँच÷पाँच हजार, जितबहादुर गुरुङले ७ हजार र सबिता थापाले तीन हजार गरी ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यसैगरी, जेजिस गोरखाका अध्यक्ष एवं व्यवसायी सम्राट फेन्सीका संचालक सुबास मल्लले पनि करिब २० हजार बराबरको पाँच थान राउण्ड टेवल सहयोग गरेका छन् । शहिदलखन गाउँपालिका ८ का वडा अध्यक्ष एवं रोटरी क्लव गोरखाका अध्यक्ष काशिनाथ अम्गाईको पहलमा बसन्तराज श्रेष्ठले २० थान र गोरखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष इश्वरकाजी मास्केले १० थान प्लास्टिक कुर्सी सहयोग गरेका छन् ।

केही दिनअघि अन्य संस्था एवं व्याक्तित्वहरुले समेत विद्यालयका लागि सहयोग प्रदान गरेका थिए । लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनालको विषेश पहलमा विद्यालयलाई लायन्स क्लव अफ आँबुखैरनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको थियो ।

त्यस्तै गोरखा नगरपालिका ९ का सफल व्यवसायी एवं सुरेन ह’र्ट यातायात प्रा लि का सञ्चालक सुरेन्द्र कुँवरले शैक्षिक सामग्री सहयोग वितरण गरेका थिए ।

गोरखा नगरपालिका ३ नारेश्वरका निर्माण ब्यवशायी तारा बहादुर खड्का र भिमसेन थापा गाउँपालिका ८ घर भई नेविसंघ गोरखाका उपाध्यक्ष शिवहरी तिमल्सिनाले शैक्षिक सामग्री, गोरखा उधोग बाणिज्य महिला उधामी बिकास समितीले ३० सेट डेस्क, भेष बहादुर खड्काले स्वाथ्य सामाग्री सहयोग गरेका थिए ।

विद्यालय सञ्चालनमा आएसँगै सहयोगदाताहरुलाई वडाले विशेष धन्यवाद एवं कृतज्ञता ज्ञापन गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -