Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३०:२९ बिहान
- ADVERTISEMENT -

कोरोना कहर : मनकामना बजार क्षेत्र बन्द

प्रकाशित मिति: २०७७ असोज २९, बिहीबार

729
Shares
Ef'sDkkl5 k'g{lgdf{0f ePsf] uf]/vfsf] P]ltxfl;s tyf wfld{s :yn dgsfdgf dlGb/sf] tl:j/ . lbks >]i7 -/f;;_

गोरखा, बिहिबार, २९ असोज २०७७ । गोरखाको धार्मिक तथा ऐतिहासिक क्षेत्रको रुपमा परिचित मनकामना बजार क्षेत्र बन्द गरिएको छ ।

शहिद लखन गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने मनकामना बजार क्षेत्रका एक जना ६३ बर्षिय पुरुषमा कोरोना संक्र’मणको पुष्टी भएपछि संक्र’मण फैलन नदिन बजार क्षेत्र बन्द गरिएको वडा नम्बर २ का वडाध्यक्ष आँचलबाबु थापाले जानकारी दिनुभयो ।

‘संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि स्वाब संकलन गर्ने तयारी भईरहेको छ उहाँले भन्नुभयो, स्वांब संकलन गरि रिर्पोट प्राप्त नहुदासम्मका लागि बजार बन्द गरिएको हो ।’ संक्रमितको सम्पर्कमा पुगेकाहरुको भोली स्वांब लिइने वडाध्यक्ष थापाले बताउनुभयो ।

दुवै वडाको संयुक्त बिपत जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न गठित समितिको बुधबार बसेको संयुक्त बैठकले बजार बन्द गर्ने निर्णय गरेको हो ।

समितिले बन्दको निर्णय संगै आज बिहानैदेखि त्यस क्षेत्रका बजार, शिक्षणसंस्था, बैठक तथा बित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द भएको उहाँले बताउनुभयो । समितिले अत्याबश्यक खाद्यान्य पसल, तरकारी पसल र औषधीपसल लगायतका अन्य अत्याबश्यक सेवा भने बिहान ८ बजेदेखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।

गएको चैतमा घोषणा गरिएको लकडाउन खुलेसंगै आशिंक रुपमा खुलेको मनकामना बजार पुनः संक्र’मणको जोखिम बढेपछि बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -