Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४९:३८ बिहान
- ADVERTISEMENT -

गोरखाका स्थानीय तहका लागि स्वास्थ्य सामाग्री वितरण

प्रकाशित मिति: २०७७ भदौ ३१, बुधबार

644
Shares

गोरखा, बुधबार, ३१ भाद्र २०७७ । गोरखामा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाको समन्वयमा गोरखा जिल्ला भित्रको ११ स्थानीय तहहरुका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

गोरखा जिल्ला आरुघाट गाउँपालिका आरुपोखरी घर भई हाल काठमाडौ बस्दै आउनु भएका सफल ब्यबसायी, समाजसेवी एवम नेपाली काँग्रेस गोरखा महाधिबेशन प्रतिनिधी, सम्भब नेपाल काठमाडौका संयोजक प्रेम खत्रीले उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको शहिद लखन गाउँपालिकाका वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । साथै, उहाँले शहिद लखनगाउँपालिका लागी VTM-४०० थान उपल्बध भएको उहाँले बताउनु भयो ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गईरहेको कोरोना भाइरस (कोभिड-१९ ) रोकथाम तथा नियन्त्रणको लागी स्वाथ्य सामाग्री VTM-४८०० थान र सर्जिकल माक्स १० हजार हस्तान्तरण गर्नु भएको छ ।

जस अनुसार गोरखा नगरपालिकालाई नौ सय थान, चुमनुब्रीलाई दुई सय, धार्चे तीन सय, आरुघाट पाँच सय, भिमसेन चार सय, शहिदलखन चार सय, गण्डकी पाँच सय, पालुङटार चार सय, सिरानचोक चार सय, बारपाक सुलिकोट चार सय र अजिरकोट गाउँपालिकालाई चार सय थान मास्क सहयोग गरिएको थियो ।

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा गोरखा कांगेसका सभापति हरि बहादुर घले, गोरखा कांगेसका सचिव नेपाली काँग्रेस गोरखाका सचिव नन्द प्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका अध्यक्ष अशोक गुरुङ, गोरखाका स्थानीय तहका प्रमुख तथा उप-प्रमुखको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -