Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:४६ बिहान
- ADVERTISEMENT -

ध्याम्पेसालदेखि बारपाक सुलिकोट गाउँपालिकाको ताकुकोटसम्मको सडक कालोपत्रेका काम सुरु

प्रकाशित मिति: २०७७ भदौ २६, शुक्रबार

798
Shares

गोरखा, शुक्रबार, २६ भाद्र २०७७ । गोरखाको भीमसेन थापा गाउँपालिकाको ध्याम्पेसालदेखि बारपाक सुलिकोट गाउँपालिकाको ताकुकोटसम्मको सडक कालोपत्रेका काम सुरु भएको छ ।

विरुवा वाइवा एण्ड लामा कन्स्ट्रकसन र गण्डकी प्रदेश स्थित भौतिक विकास तथा पुर्वाधार मन्त्रालयवीच करिव २९ करोड लागतमा ठेक्का सम्झौता भएको थियो ।

कन्स्ट्रकस्सनले भदौ २३ गतेदेखि जोइन्ट सर्भेको काम गरिरहेको छ ।

घ्याम्पेसालदेखि ताकुकोटसम्म सर्भेको काम सक्न १५ दिन लाग्छ, सर्भेमा स‌ँलग्न सिभिल तर्फका प्रमुख प्रशिक्षक चन्द्रलाल गुरुङले जानकारी दिनुभयो । इन्जिनियरीङ कन्सल्टेन्सीले जोइन्ट सर्भेको काम गरिररहेको छ । जोइन्ट सर्भे सकिएसँगै काम अघि बढ्ने भोतिक विकास तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।

सात मिटर चौडा सडकमा अस्फाट क्वालिटिको कालेपत्रे हुने जनाइएको छ । गण्डकी प्रदेश सरकारको जिल्ला सदरमुकाम देखि पालिका केन्द्रसम्म पक्कि बाटोले जोड्ने योजना अनुसार उक्त सडक खण्डमा काम भइरहेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -