Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०३:५४ बिहान
- ADVERTISEMENT -

गोरखा अस्पतालमा महिलाको मृत्यु

प्रकाशित मिति: २०७७ भदौ २०, शनिबार

910
Shares

गोरखा, शनिबार, २० भाद्र २०७७ । गोरखा अस्पतालमा उपचार गराउन गएकी महिलाको मृत्यू भएपछि गोरखा अस्पतालको इमर्जेन्सी सेवा बन्द गरिएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ७ कि ७५ वर्षिय महिला अचेत अवस्थामा आज गोरखा अस्पतालमा उपचार गराउन गएको र उपचारको क्रममा मृत्यू भएको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट नबिन थापाले सुचना जारी गर्दै मृतक महिलाको पिसिआर रिपोर्ट नआउँदा सम्म गोरखा अस्पतालका इमरेजन्सी सेवा बन्द भएको बताए । कोरोना संक्रमण भए नभएको जानकारी नआउँदा सम्म इमर्जेन्सी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

इमर्जेन्सी बन्द हुँदा चिकित्सक सँग परामर्श लिनु परेमा ०६४४२०२०८, ९८५६०४०२५५ र ९८४६०२९३५५ मा फोन सम्पर्क गरेर परामर्श लिन अस्पताललेअनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -