Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:४२ बिहान
- ADVERTISEMENT -

आँबुखैरेनीबाट मर्स्याङ्दीमा खसेको गाडीको पहिचान हुन सकेन

प्रकाशित मिति: २०७७ भदौ १७, बुधबार

728
Shares

तनहुँ , बुधबार, १७ भाद्र २०७७ । बुधबार विहान ६ बजेतिर तनहुँ प्रहरीलाई मस्र्याङदी नदीमा सवारी खसेको सुचना आयो । आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरा नजिक पृथ्वीराजमार्गमा सडकबाट नदीमा सवारी खसेको अनुमानमा प्रहरीले पनि उद्धार थाल्यो । तर, के खस्या भन्ने अझैसम्म यकिन हुन सकेको छैन् ।

भत्किएको सडकसंगै भाचिएको डिभाईडरले सवारी खसेको अनुमान गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले बताए । त्यो बाहेक अरु कुनै प्रमाण नभएको उनको भनाई छ । ‘खसेको अनुमान गर्न मिल्ने आधार छन् । उद्धारको लागी विपद् व्यवस्थापन विद्यालय कुरिनटारबाट गोताखोरको टोली ल्याईयो । पानीको वहावसंगै गहिराई बढी भएकाले टोली नदीमा छिर्नसकेन् ।

वरपर केही नभेटिएपछि उद्धार टोली फर्किएको छ । के खस्यो भन्ने पनि यकिन गर्न सकिएन्’, उनले भने ।त्यहाँ खोजी कार्यका लागी प्रदेश प्रहरी कार्यालय गण्डकीसंग थप प्राविधिक सामाग्री माग गरिएको उनले बताए । तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य र प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेल पनि सवारी खसेको भनिएको उक्त स्थानको स्थलगत निरिक्षण गरी फर्किएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -