Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५६:४५ बिहान
- ADVERTISEMENT -

आईसीयूमा उपचाररत पश्चिम नवलपरासीकी कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति: २०७७ भदौ १७, बुधबार

563
Shares

भैरहवा, बुधबार, १७ भाद्र २०७७ । रुपन्देहीको भैरहवामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ की एक ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

भैरहवास्थित भीम अस्पतालमा उपचाररत् ती महिलाको मंगलबार राती पौने १० बजे मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

ती महिलामा उच्च रक्तचाप, मधुमेह लगायतको समस्यासमेत थियो।

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा लगिएको थियो तर त्यहाँ आईसियू बेड खाली नभएपछि उनलाई भिम अस्पताल पठाइएको थियो ।

आईसियूमा उपचाररत महिलाको मंगलबार मृत्यु भएको उपचारमा संग्लन एक चिकित्सकले बताए । यो सँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -