Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२६:३४ बिहान
- ADVERTISEMENT -

मनास्लु हिमाल आरोहण गर्न बहराईनका राजकुमार गोरखा आउँने

प्रकाशित मिति: २०७७ भदौ १७, बुधबार

1065
Shares

गोरखा, बुधबार, १७ भाद्र २०७७ । विश्व चर्चित गोरखाको मनास्लु हिमाल आरोहणका लागि बहराईनका राजकुमार गोरखा आउने भएका छन् ।

राजकुमार नासिरबिन हमाद अल खलिफा यही भाद्र महिनाको अन्तिम साता गोरखा आउने भएका हुन् । राजकुमारसंग अन्य १७ जनाको टोली हिमाल आरोहणका लागि बहराईन बाट नेपाल आउने तयारी गरिरहेको बहराईन सरकारले पुष्टी गरेको छ ।

सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार मनास्लु र लोबुचे हिमाल आरोहण गर्न उनीहरू नेपाल आउन लागेको हो । आइतबारको मन्त्रिपरिषद् बैठकले सेप्टेम्बर १५ अर्थात भदौ ३० पछि हुने उनको चार्टर उडानलाई नेपाल आउने अनुमति प्रदान गरिएको छ ।

राजकुमारको हिमाल आरोहणको सम्पूर्ण जिम्मेवारी सेभेन समिट ट्रेक्स प्रा लि नाम नेपाली कम्पनीले पाएको लिएको छ । राजकुमारको उत्त टोलीले गएको चैत–वैशाखमा नै हिमाल आरोहण गर्न चाहेको भएता पनि कोरोना महामारी र नेपालमा लकडाउनका कारण अभियान पछि सरेको हो ।

राजकुमारको टोली काठमाडौंमा केही दिन बसेपछि असोज पहिलो साता लुक्ला जानेछ । त्यहाँबाट पदयात्रा गर्दै खुम्बु क्षेत्रको ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरेर हेलिकप्टर मार्फत सिधै उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आर्लर्ने कार्यक्रम तय भएको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -