Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:३९ बिहान
- ADVERTISEMENT -

गोरखा जिल्ला प्रवेशको सवै नाकामा कडाई गर्न स्थानीय तहहरुलाई पत्राचार

प्रकाशित मिति: २०७७ भदौ १०, बुधबार

1105
Shares

गोरखा, बुधबार, १० भाद्र २०७७ । जिल्ला प्रवेशको सवै नाकामा कडाई गर्न स्थानीय तहहरुलाई पत्राचार गरेको छ । आज एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला प्रवेशको सवै नाकामा कडाई गर्न स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।

कार्यालयले गोरखा जिल्ला प्रवेशको मुख्य नाकासंगै साहायक नाका प्रवेशमा पनि कडाई गर्न स्थानीय बाह्य जिल्लाको सिमा जोडिएका स्थानीय तहहरुलाई मंगलबार पत्र पठाएको हो ।

छिमेकी जिल्लाहरुमा संक्रमणको दर बढ्दै गएकाले लुकीछिपी रुपमा गोरखा जिल्ला प्रवेशको सम्भावना रहेको भन्दै सम्भावित संक्रमणको रोकथामका लागि सवै नाकाहरुमा उच्च निगरानी राख्न पत्रमा भनिएको हो । वडा तथा गाउँपालिका भित्र अपरिचित व्यक्तिहरुलाई प्रवेशमा पूर्ण रोक लगाउने तथा परिचित व्यक्तिहरु नाका प्रवेश गर्दा बिस्तृत बिबरण सहितको अभिलेख राख्न पत्रमा भनिएको छ ।

साथै, जिल्ला भित्र प्रवेश गरेको परिचित व्यक्तिहरुलाई समेत अनिबार्य रुपमा क्वारेन्टिनमा राख्ने र दैनिक जिल्ला प्रसासन कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको प्रशासकिय अधिकृत हर्कबहादुर रोकाद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

जिल्लामा भित्रका गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिदलखन गाउँपालिका, आरुघाट गाउँपालिका र गण्डकी गाउँपालिकामा बाहय् जिल्लाबाट मानिसहरु प्रवेश गर्ने नाका पर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -