Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५०:३० बिहान
- ADVERTISEMENT -

गोरखाको पालुङटार नगरपालिकाले भोली (आईतवार) देखि लागु हुने गरी पालिका क्षेत्र भित्र लकडाउन

प्रकाशित मिति: २०७७ साउन ३१, शनिबार

1317
Shares

गोरखा, शनिबार, ३१ साउन २०७७ । गोरखाको पालुङटार नगरपालिकाले भोली (आईतवार) देखि लागु हुने गरी पालिका क्षेत्र भित्र लकडाउन गरेको छ ।

पालुङटार नगरपालिका वडा नम्बर ४ का एक ब्यक्ति बिरामी भएर चेकजाँचका लागि भरतपुर जाँदा अस्पतालले गरेको पिसिआर जाँचका क्रममा कोरोना पोजेटिभ देखिएपछि लकडाउन गरिएको हो । यस अघि कृषि बिकास बैंक पालुङटार शाखामा पोखराबाट पैसा पु¥याउन आएका बैङ्कका कर्मचारीमा पोखरामा पिसिआर जाँच जर्दा पोजेटिभ देखिएपछि समुदायमा कोरोना पुग्न सक्ने खतरा रहेको भन्दै नगरपालिकाले लकडाउन गरेको जनाएको छ ।

‘छिमेकी पालिका तनहुँको भानुमा धेरै जनामा कोरोना देखियो’ पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले भन्नुभयो ‘नगरपालिका भित्रका एक र यहाँ आएर फर्केका एक जनामा पनि कोरोना देखिएपछि धेरै जनाको घुलमिल भएको हुन सक्ने भएकाले लकडाउन गर्ने निर्णय भएको हो ।’ नगरपालिकामा आज बसेको बैठकले आइतवार (३२ गते ) देखि लकडाउन गर्ने निर्णय गरिएको हो ।

बिरामी, शव लिएर आउजाउ गर्ने साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बाहेकलाई बिना काममा नहिड्न नगरपालिकाले आग्रह गरेको छ । ‘अत्याबश्यक काममा हिड्नेले पनि मास्क अनिवार्य लगाउनुपर्छ, मास्क नलगाउनेलाई २० रुपैयाँ जरिबाना गर्ने निर्णय गरेका छौँ’ उपप्रमुख बसेलले भन्नुभयो । मास्क लगाए नलगाएको प्रहरीले अनुगमन गर्नेछ ।

त्यसैगरी, अत्याबश्यक काममा जानु परेमा पाँच जना भन्दा धेरै जान नपाउने, समुहमा हिड्ने, बस्ने मेलापात नगर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -