Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१९:१८ बिहान
- ADVERTISEMENT -

कोरोना कहर : गोरखाको आरुघाट बजार अनिश्चितकालिन बन्द

प्रकाशित मिति: २०७७ साउन २४, शनिबार

833
Shares

गोरखा, शनिबार, २४ साउन २०७७ । गोरखाको आरुघाट बजार अनिश्चित कालका लागि बन्द गरिएको छ । भारतबाट घर बिदामा आएका १ जना पुरुषमा कोरोना संक्रमण देखिए संगै आरुघाट बजार अनिश्चित कालकालागि बन्द गएिको हो ।

आज आरुघाट गाउँपालिका ९ को वडा कार्यालयमा भएको सर्व पक्षिय भेलाले कोरोना संक्रमितको परिवार र सम्पर्कमा रहेकाहरुको स्वाबको रिर्पोट नआउदासम्म बजार पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको आरुघाट बजारका ब्यापारी तथा सामुदायिक सेवा केन्द्र गोरखाका सदस्य बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आरुघाट गाउँपालिका ९ आरुघाट बजार घर भई भारतीय सेनामा जागिरे भएका ४६ बर्षिय पुरुष घर बिदामा साउन १७ आरुघाट आएर २ दिन घरमा बसेर साउन १९ गते बिहानबाट पालिकाले निर्माण गरेको भिमोदय क्याम्पसमा रहेको क्वारेन्टाइनमा बस्दै गर्दा साउन २२ गते मात्र उनलाई कोरोना भएको पुष्टी भएको थियो ।

उनी घरमा बस्दा स्थानिय स्तरमा कोरोना संक्रमण भएको हुन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयले उनको सम्पर्कमा आएका र परिवारको स्वाब संकलन गरि परिक्षणका लागि पठाएको छ । स्वाबको सबै रिर्पोट नआउदा सम्म आरुघाट बजार बन्द हुने ब्यापारी श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -