धादिङ, शुक्रबार, १६ साउन २०७७ । जिल्ला प्रशासन कार्यालय, धादिङले सबै सवारी पास रद्द गरेको छ । शुक्रबार दिउँसो एक सूचना जारी गर्दै प्रशासनले काठमाडौं उपत्यकालगायतका अन्तर जिल्लाका लागि जारी हुने सबै पास रद्द गर्ने निर्णय गरेको हो ।

‘देशका विभिन्न स्थानबाट काठमाडौं आउने यात्रुहरुको काठमाडौं उपत्यका प्रवेश नाकामा कोभिड-१९ सम्बन्धी चेकजाँच गर्दा ठुलो संख्यामा यात्रुहरुमा कोभिड-१९ पोजेटिभ पाइएकोले सवारी पास हाललाई बन्द गरिएको छ’ प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्ती

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्