- ADVERTISEMENT -

आजदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी

July 25, 2020
501
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शनिबार, १० साउन २०७७ । वीरगञ्जमा आज बिहानदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेर कोरोना संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्ष निकालेपछि आज बिहान ५ बजेदेखि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । भारतबाट पूर्णरुपमा प्रवेशमा रोक लगाइएको छ ।

वीरगञ्जमा ३ दिनमा कोरोना संक्रमणले तीन जनाको मृत्यु भइसकेको छ । ५७ जना संक्रमित उपचारको क्रममा छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -