- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जल विज्ञको सुचना, गोरखा ‘रेडजाेन’ मा

July 10, 2020
968
Shares
- ADVERTISEMENT -

गोरखा, शुक्रबार, २६ असार २०७७ । वर्षाको मात्रा बढिरहकाले आगामी एक हप्तासम्म बाढी तथा पहिरोको उच्च जोखिम रहेको जलविज्ञले बताएका छन् ।

बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलले शुक्रबार बिहान एक सुचना जारी गर्दै अबकाे एक हप्ता बाढि पहराेकाे उच्च जाेखिम रहेकाे बताएका छन ।

- ADVERTISEMENT -

Advertisement

महाशाखाकाे सुचना

असार २६,विहान५ः२० । नारायणी जलाधारको नबलपरासी,चितवन,तनहूँ,कास्की,गोरखा, लमजुङ,स्याङजा,पर्वत,गुल्मी र आसपास २४ घण्टामा भारी बर्षा मापन, #नारायणीमा जलसतह बढ्दो,#सतर्कता आसपास पुग्न सक्ने,तटिय क्षेत्रमा सतर्क रहौ चित्र१ःकास्की,स्याङजा,पर्वत र लमजुङमा आकस्मिक बहावको संकेत @NDRRMA_Nepal

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com