- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भोटेकोशीमा आएको बाढीले दुई जनाको मृत्यु, १८ वेपत्ता

July 9, 2020
783
Shares
- ADVERTISEMENT -

सिन्धुपाल्चोक, बिहिबार, २५ असार २०७७ । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउदा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बुमा गएको बाढीका कारण अरनिको राजमार्गमा क्षति पुगेको छ । अहिले भोटेकोशी गाउँपालिका र बा-हबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ ।

- ADVERTISEMENT -

Advertisement

घाइतेहरुको उद्धारका लागि अहिले हेलिकोप्टर पुगेको छ । बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति हुन पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com