Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
७:१४:३६ बिहान
- ADVERTISEMENT -

गोरखा अस्पतालको आइसोलेशनमा उपचारत ४ जना घर फर्किए

प्रकाशित मिति: २०७७ असार १९, शुक्रबार

732
Shares

गोरखा, शुक्रबार, १९ असार २०७७ । गोरखा अस्पतालको आइसोलेशनमा उपचारत थप ४ जनालाई डिस्चार्ज गरिएको छ ।

अस्पतालले आज एक विज्ञप्ती जारी गर्दैै अस्पतालको आइसोलेशनमा उपचारत शहिद लखन गाउँपालिकाका ४ जनालाई डिस्चार्ज गरिएको हो । यो सहित गोरखा अस्पतालबाट कोरोना रोग लागेर उपचार पछी घर फर्किने २७ जना पुगेको छ ।

आज डिस्चार्ज गरिएकाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल एण्ड इन्फेक्सियस डिजिटल अस्पताल काठमाण्डौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट पिसिआर रिर्पोट नेगेटिभ आउनुकासाथै अस्पतालको आइसोलेशनमा १४ दिन उपचार गरेर घर पठाईएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।

आज घर फर्किनेहरुमा शहिद लखन गाउँपालिका ८ का ५४, २७, ३८ र ३१ बर्षका पुरुषहरु रहेको विज्ञप्तीमा भनिएको छ । अब गोरखा अस्पतालमा ६ जना कोरोना संक्रमितले उपचार गराईरहेका छन् ।

यस अघि पनि गोरखा सदरमुकाममा जिल्ला कमाण्ड पोष्टले निर्माण गरेको गोरखा क्याम्पसको आइसोलेशनबाट ३ जनालाई डिस्चार्ज गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -