Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:४५:१८ बिहान
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित, प्रदेशभरको संख्या १०६३ पुग्यो

प्रकाशित मिति: २०७७ असार १९, शुक्रबार

756
Shares

पोखरा, शुक्रबार, १९ असार २०७७ | गण्डकी प्रदेशमा शुक्रवार ४ जिल्लामा ३२ संक्रमित थपिएका छन् । यो सगै प्रदेशभर संक्रमितको संख्या एक हजार ६३ पुगेको छ ।

नवलपुरको सुस्तापूर्वमा सबैभन्दा बढि १९ जनामा संक्रमण पुष्टि भएको छ त्यसैगरि तनहुमा ९ जना, पर्वतमा ३ जना र बाग्लुङमा १ जनामा पुष्टि भएको हो । संक्रमित पुष्टि भएका ३२ जना मध्ये ४ जना महिला रहेका छन् भने अन्य सबै पुरुष रहेको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -