Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५१:३० बिहान
- ADVERTISEMENT -

कोरोना कहर : गोरखाको वारपाक सुलिकोट गाउँपालिका अन्तर्गतका सबै कार्यालय बन्द गर्ने निर्णय

प्रकाशित मिति: २०७७ असार १७, बुधबार

735
Shares

गोरखा, बुधबार, १७ असार २०७७ । गोरखाको वारपाक सुलिकोट गाउँपालिका अन्तर्गतका सबै कार्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएसंगै एक हप्ताका लागि गाउँपालिका अन्तर्गतका सबै कार्यालय बन्द गर्ने निर्णय भएको अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो ।

सूर्यज्याती मा वि को क्वारेन्टिनमा रहेका ब्यक्तिमा संक्रमण देखिएसंगै उहाँको सम्पर्कमा पुगेकाहरुको कन्ट्र¥याक्ट ट्रेसिङ गर्दा आज स्वास्थ्य शाखाका कर्मचारी सहित अर्का एक जनामा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले एक प्रेस बिज्ञप्ति जारी गर्दै स्वास्थ्य चौकी बाहेक सम्पूर्ण कार्यालय आगामी असार २१ गतेसम्मका लागि बन्द गरी कन्ट्र¥याक्ट ट्रेसिङको प्रकृया सुरु गर्ने जनाएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -