Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:१३ बिहान
- ADVERTISEMENT -

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नै मन्त्रालयका शाखा कोठामा छिरेर निरीक्षण

प्रकाशित मिति: २०७७ असार १६, मंगलबार

1060
Shares

काठमाडौं, मंगलबार, १६ असार २०७७ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार आफ्नै मन्त्रालयका शाखा कोठामा छिरेर निरीक्षण गर्नुभएको छ । अधिकाशं मन्त्रीलाई भेट्न कमर्चारी उहाकै कोठामा जाने गरेपनि मंगलबार भने उहा आफै कर्मचारीका कोठा कोठामा पुग्नु भएको हो ।

मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्‍न शाखाहरुमा छड्के निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेको पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई के कारणले उपस्थित हुन नसकेको हो ? बुझेर नियमित कार्यालय समयमा उपस्थिति हुने ब्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

मन्त्री भट्टराईले कार्यालयको सरसफाई र लेआउटमा ध्यान दिनसमेत कर्मचारीहरुलाई आग्रह गर्नुभयो । मन्त्रिपरिषदको निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारीका लागि मन्त्री भट्टराईले विभिन्‍न शाखाका प्रमुखलाई निर्देशन दिनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -