- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाको भीमसेन थापा गाउँपालिकामा कोरोना संक्रमितको संख्या जिल्लाकै सबैभन्दा धेरै

June 29, 2020
1420
Shares
- ADVERTISEMENT -

गोरखा, सोमबार, १५ असार २०७७ । गोरखाको भीमसेन थापा गाउँपालिकामा कोरोना संक्रमितको संख्या जिल्लाकै सबैभन्दा धेरै भएको छ ।

आज फेरी भीमसेनथापा गाउँपालिकामा कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गोरखाका छ जनामा कोरोना पोजेटिभ पुष्टि गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

भीमसेनथापा गाउँपालिकाको विन्द्रावती मा वि मसेल क्वारेण्टाइनका दुईजना, जनजागृति आधारभूत विद्यालय अश्राङ क्वारेण्टाइनका दुईजना र शान्ति मावि बगुवा क्वारेण्टाइनका एकजनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ ।

योसंगै भीमसेनथापा गाउँपालिकामा कोरोना संक्रमितको संख्या जिल्लाकै सबैभन्दा धेरै ३४ पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com