- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाको भीमसेन ८ बोर्लाङमा समुदाय स्तरमा कोरोना संक्रमणको पुष्टी

June 27, 2020
753
Shares
- ADVERTISEMENT -

गोरखा, शनिबार, १३ असार २०७७ । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङमा समुदाय स्तरमा कोरोना संक्रमणको पुष्टी भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाकोे थुनाबाट रिहा भएर आएका २८ बर्षिय युवकमा कोरोना संक्रमण भेटिएछि उनको सम्र्पकमा आएका ३८ जनाको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा थप एक जनामा कोरोना पुष्टी भएको छ ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा बोर्लाङका एक युवकमा कोरोना पुष्टी भएको हो ।

कोरोना भाइरस संक्रमणको पुष्टी भएका भीमसेन थापा गाउँपालिकाका ३ जना मध्ये एकजना वडा नम्बर ८ बोर्लाङको रहेको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले पनि पुष्टी गर्नुभयो थप जानकारी प्राप्त हुन बाँकी रहेको बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com