- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा थपिए ३२ कोरोना संक्रमित, प्रदेशभर ७ सय २९

June 24, 2020
571
Shares
- ADVERTISEMENT -

पोखरा, बुधबार, १० असार २०७७ । गण्डकी प्रदेशमा कास्की सहित ८ जिल्लामा ३२ जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणको बुधबार बिहानको पछिल्लो विवरण अनुसार बाग्लुङमा ९ ,स्याङ्जामा ७, लमजुङमा ५, पर्वतमा १, कास्कीमा ५, गोरखा १ जना, नवलपुरमा ३ र तनहुँ १ जनामा कोरोना पुष्टि भएको छ । जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com