Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२६:२४ बिहान
- ADVERTISEMENT -

गोरखाको पालुङटार नगरपालिका र धार्चे गाउँपालिकाको कोरोना रिपोर्ट नेगेटिभ

प्रकाशित मिति: २०७७ असार ८, सोमबार

865
Shares

गोरखा, सोमबार, ८ असार २०७७ । पालुङटार नगरपालिकाका दुईजनामा कोरोना नेगेटिभ आएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराले पठाएको रिपोर्टमा दुईजनाको कोरोना नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

उहाँहरु भारतबाट आएर जीवनज्योति मा वि च्याङ्ली क्वारेण्टाइन र धर्मावती आधारभूत विद्यालय क्वारेण्टाइनमा बसेका नगरपालिकाका उपमेयर पम्फा बसेलले जानकारी दिनुभयो ।

साथै, धार्चे गाउँपालिकाबाट क्वारेण्टाइनमा बसेका १२ जनामध्य ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रहरी हिरासतमा बसेका एक जनासहित ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

वडा नं. ५ लप्सीबोटका एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -