Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३९:४० बिहान
- ADVERTISEMENT -

गोरखामा संक्रमित दिन प्रतिदिन थपिदै जादा आईसोलेन वार्ड निर्माणमा ढिलाई

प्रकाशित मिति: २०७७ असार ४, बिहीबार

659
Shares

गोरखा, बिहिबार, ४ असार २०७७ । गोरखामा कोरोना संक्रमित राख्ने बिरामकी राख्ने आइसोलेसन वार्डको अभाव भएको छ । जिल्लाको पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकामा गरि थप ११ जना कोरोना संक्रमित भेटिएपछि उनिहरुलाई राख्ने आइसोलेसन वार्डको अभाव भएको छ । जिल्लामा अहिलेसम्म गोरखा अस्पताल बाहेक अन्यत्र आइसोलेसन वार्ड निर्माण सम्पन्न भएको छ ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण र न्युनीकरणका लागि जिल्ला स्तरीय कमाण्ड पोष्ट सहित सर्वपक्षिय बैठकले बैठकले जिल्लाभर १६५ बेडको आइसोलेसन वार्ड निर्माण गर्ने भनिएपनि अहिलेसम्म अन्यत्र आइसोलेसन वार्ड निर्माण सम्पन्न हुन सकेको छैन ।

गोरखा गोरखा नगरपालिकामा रहेको गोरखा क्याम्पसमा १ सय बेडको वार्ड निर्माण गर्ने भनिएपनि त्यहाँ एकैपटक सय बेडको वार्ड निर्माण गर्न समस्या भएपनि तत्कालका लागि ६० बेड निर्माण गरि बिस्तार गर्दै जाने निर्णय भएको थियो ।

तर, गोरखा क्याम्पसमा पनि आइसोलेसन वार्ड निर्माण कार्य भने सम्पन्न हुन बाँकी छ । आज अबेरसम्ममा वार्ड निर्माण सम्पन्न गरिने र आजै भेटिएका थप कोरोना संक्रमितहरुलाई क्याम्पसमा निर्माण गर्न लागिएको आइसोलेसन वार्डमा लगिने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -