- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाको बारपाकमा पनि देखियो कोरोना संक्रमण

June 16, 2020
517
Shares
- ADVERTISEMENT -

काठमाडौं, २ असार २०७७ । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण भेटिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका प्रवक्ता डाक्टर विनोद बिन्दु शर्माका अनुसार सबै भन्दा धेरै गोरखामा १० जनामा संक्रमण देखिएको छ । गोरखाको गोरखा नगरपलिकामा आठ जना र बारपाक सुलिकोट गाउँपालिकामा २ जनामा संक्रमण देखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, स्याङजामा ४ जना, नवलपरासी पूर्वमा २ जना र कास्कीमा एक जना र बाग्लुङमा १ जनामा संक्रमण देखिएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com