Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५४:११ बिहान
- ADVERTISEMENT -

भारतबाट नेपाली आउने क्रम जारी, एक हजार ७९२ भित्रिए, ५८० भारतीय बाहिरिए

प्रकाशित मिति: २०७७ जेठ ३२, आइतबार

589
Shares

लम्की, ३१ जेठ २०७७ । सुदूरपश्चिमका दुई मुख्य सीमा नाकाबाट शनिबार एक हजार ७९२ भित्रिएका छन् भने नेपालमा रोजगारीका लागि आएका भारतीय नागरिक ५८० बाहिरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट ४३८ नेपाली भित्रिएका छन् भने ५० जना भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।

शुक्रबारको तुलनामा भारतीय नागरिक बाहिरिने क्रम घटे पनि नेपाली आउने क्रम एक उस्तै रहेको छ । त्यसै गरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिने नेपालीको सङ्ख्या शुक्रबारको तुलनामा शनिबार तीन सयले बढेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक प्रतीक विष्टका अनुसार गौरीफन्टा नाकाबाट एक हजार ३५४ नेपाली भित्रिएका छन् भने ५३० भारतीय बाहिरिएका छन् ।

योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख दश हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या पन्ध्र हजार बढी पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -