- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखामा थप चार जना कोरोना संक्रमित

June 10, 2020
642
Shares
- ADVERTISEMENT -

गोरखा, बुधबार, २८ जेठ २०७७। गोरखामा ४ जना कोरोनाका संक्रमित थपिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिक्षण गरिएका ४ जनामा कोरोना पुष्टि भएको हो ।

परीक्षणमा एक महिला र तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पुष्टि गर्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

उहाँहरु कहाँका हुन् भन्ने बारे खोजी भइरहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com