- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सिरानचोक क्वारेन्टिनमा बसेका १३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

June 9, 2020
569
Shares
- ADVERTISEMENT -

गोरखा, मंगलबार, २७ जेठ २०७७ । सिरानचोक गाउँपालिकामा क्वारेन्टिनमा बसेका १३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

गत जेठ १० गतेदेखि १६ गतेसम्ममा भारतबाट आएर सिरानचोकका बिभिन्न क्वारेन्टिनमा बसेका १३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

रिपोर्ट आएका मध्य आहाल भञ्ज्याङ मा बि थालाजुङको क्वारेन्टिनमा रहेका २ जना, जन ज्योती मा वि चिप्लेटीमा रहेका ५ जना, हिमाली मा वि गाँखुमा रहेका ६ जना रहेको गाउँपालिकाले जनाएको छ ।

उहाँहरुको स्वाव संकलन गरी राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com