- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लकडाउनका कारण गोरखा-काठमाण्डौ आउन जान नपाएकाको उद्धार गर्न पहल गरिने

June 9, 2020
663
Shares
- ADVERTISEMENT -

गोरखा, मंगलबार, २७ जेठ २०७७ । बन्दाबन्दीका कारण गोरखा–काठमाडौ आउनजान नपाएर अलपत्र परेकाहरुको तत्काल उद्धारको पहल गरिने भएको छ ।

जिल्ला प्रसासन कार्यालय गोरखाको आयोजनामा सोमबार बसेको सर्वपक्षीय बैठकले काठमाण्डौमा अलपत्र परेका गोरखाका नागरिकलाई ल्याउन र काठमाण्डौमा जान नपाएका गोरखाका नागरिकहरुलाई काठमाण्डौ पठाउन पहल गर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

बैठकले काठमाडौमा बसोबास उद्योग, व्यापार, व्यवसाय गरि रहेका तर बन्दाबन्दीका कारण गोरखामा रहि काठमाडौँ जान नपाई समस्यामा परेका गोरखावासीहरुलाई काठमाडौ जान र अलपत्र परेकालाई काठमाडौबाट सहज रुपमा ल्याउने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com