- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा आज ३८ जना कोरोना संक्रमित थप

June 7, 2020
1105
Shares
- ADVERTISEMENT -

पोखरा, २५ जेठ २०७७ । आइतबार बिहानको स्वाथ्य निर्देशनालय गण्डकीजारी गरेकाे विवरण अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिनेमा स्याङ्जाका १४, बागलुङ १० र गोरखाका १० र नवलपुरका ४ जना छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com