Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५९:४२ बिहान
- ADVERTISEMENT -

सङ्क्रमण रोकथामका लागि सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति: २०७७ जेठ २१, बुधबार

651
Shares

कास्की, २१ जेठ २०७७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

जिल्ला सहकारी संघ कास्कीद्वारा प्रदेश विपद् व्यवस्थापन कोषमा राहत स्वरुप प्रदान गरिएको ४ लाख १ हजार ५ रुपैयाँको चेक बुझ्दै उहाँले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा प्रत्येक व्यक्ति सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कोरोना भाइरसको कारण सङ्घीयताको औचित्य पुष्टि भएको बताउँदै उहाँले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा रोकथाम तथा नियन्त्रणका काम प्रभावकारी भएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री गुरुङलाई चेक हस्तान्तरण गर्दै अध्यक्ष भेषराज बरालले संघले आउँदा दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै वचत संघमा २ सय ७६ बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -