Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४९:१६ बिहान
- ADVERTISEMENT -

आजदेखि गोरखामा लकडाउनमा पुस्तक पसल खोल्न दिने निर्णय

प्रकाशित मिति: २०७७ जेठ १९, सोमबार

827
Shares

गोरखा, १९ जेठ २०७७ । गोरखामा आज सोमबार पुस्तक पसल खोल्न दिइने भएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पूर्ण प्रयोग गर्ने गरि पुस्तक पसल खोल्न दिने निर्णय गरेको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रसासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

जिल्ला भित्रका अधिकासं सामुदायिक तथा नीजि बिधालयहरुले गत शैक्षिक सत्रको परीक्षाफल सार्वजनिक गरि सकेकाले बिधार्थीहरुलाई अध्ययनका लागि सजिलो होस् भन्ने उद्देस्यले पुस्तक पसल खोल्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । पुस्तक पसल बिहान १० बजेदेखि दिँउसो २ बजेसम्म खोल्ने र सामाजिक तथा भौतिक दुरी कायम गरि पुस्तक बिक्रि बितरण गर्ने व्यवस्था मिलाउन पनि समितिले सवै स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

जिल्ला प्रसासन कार्यालय गोरखाको आयोजना यहि जेठ ८ गते बसेको सर्वपक्षिय बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र पाठ्यपुस्तक बिकास केन्द्रबाट अनुमति लिएका नीजि क्षेत्रका प्रकाशन संस्थाबाट प्रकाशित बिधालय तहका पुस्तक ढुवानी गर्ने पाउने निर्णय गरेपछि जिल्लामा व्यवसायीहरुले पुस्तक भने ल्याइ सकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -