- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

असल छिमेकीले सिरानचोक गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

May 24, 2020
698
Shares
- ADVERTISEMENT -

गोरखा, ११ जेठ २०७७ । गोरखाको सिरानचोक गाउँपालिकालाई असल छिमेकी नेपाल, पोखराले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

गोरखामा भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्दै आइरहेको असल छिमेकी नेपाल, पोखराले सिरानचोक गाउँपालिकालाई बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सहजताका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

संस्थाले दुई हजार थान पञ्जा, दुई हजार थान कटन माक्स र जनचेतनामुलक पर्चा पम्पलेट उपलब्ध गराउनु भएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com