Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:२९ बिहान
- ADVERTISEMENT -

गोरखा प्रवेश गर्ने १२ जना क्वारेन्टाइनमा

प्रकाशित मिति: २०७७ जेठ ३, शनिबार

768
Shares

गोरखा, २ जेठ २०७७ । कोरोना भाइरस (कोभिड १९ ) को रोकथाम र न्युनिकरणका लागि देशभर लडडाउन कडा पारिएका बेला अनाधिकृत रुपमा गोरखा जिल्ला प्रवेश गर्ने १२ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।

तनहुँ र गोरखा जोड्ने पुलबाट गोरखा जिल्ला प्रवेश गर्न लागेको उनीहरुलाई नगरपालिका भित्र रहेका बिभिन्न क्वारेन्टाइनमा राखिएको हो ।

जिल्ला प्रवेश गरेको सबैलाई गोरखा नगरपालिकाको कुवाडी डाडाँमा रहेको मनकामना बहिरा आवासिय विद्यालयमा र नेपाली सेनाको क्वारिन्टीनमा राखिएको गोरखा नगरपालिकाले जनाएको छ । बिना अनुमती जिल्ला प्रवेश गर्न खोज्ने ११ जनालाई बिद्यालयमा र १ जनालाई नेपाली सेनाको रणसिं दल गणमा राखिएको हो ।

गणमा राखिएका ब्यक्ति नेपाली सेनाको भोजपुरमा कार्यरत जवान हुन् । स्कुलमा राखिएकाहरु मध्ये बैशाख ३१ गते रौतहटबाट ईट्टा लिएर आएको ट्रकमा सवार ४ जना र हिजोे पालुङटार नगरपालिकाका ३ जना, सिरानचोक गाउँपालिकाका १ जना, गोरखा नगरपालिकाका २ जना र धादिङका १ जनालाई राजधानीबाट फर्कदै गर्दा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो ।

कोरोना विपद व्यवस्थापन केन्द्र, जिल्ला स्तरीय कमाण्डपोष्ट तथा सुरक्षा समिति गोरखाले हिजोदेखि ५ गतेसम्म जिल्ला सिल गर्ने निणर्य गरी जिल्ला भर चेकजाँचलाई कडा पारिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -