- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

दार्चुलाको छाङ्गरूमा सशस्त्र प्रहरीको बीओपी स्थापना

May 13, 2020
709
Shares
- ADVERTISEMENT -

दार्चुला, ३१ बैशाख २०७७ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा बिओपी स्थापना गरिएको हो । लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि बुधबारदेखि २५ जनाको सशस्त्र प्रहरी टोली खटिएको छ ।

- ADVERTISEMENT -

Advertisement

भारत सरकारले नेपाली भूमि लिपुलेक हुँदै एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि अहिले नेपालमा चौतर्फी विरोध भइरहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com