- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाको पालुङटारमा ४१ जनाको एण्टिबडी परीक्षण सम्पन्न

April 16, 2020
606
Shares
- ADVERTISEMENT -

गोरखा, ४ बैशाख २०७७ । गोरखाको पालुङटार नगरपालिकामा ४१ जनाको एण्टिबडी परीक्षण गरिएको छ ।

विदेशबाट आएका ४१ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) प्रविधिबाट एण्टिबडी परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

स्वास्थ्य कार्यालय गोरखा र स्थानीय स्वास्थ्य शाखाको सहकार्यमा दुई ठाउँमा शिविर बनाई उनीहरुको एण्टिबडी परीक्षण गरिएको हो ।

नगरपालिकाको वडा नं. ५ ठाँटीपोखरीमा २३ जनाको र वडा नं. ७ खत्रीटारमा १७ जनाको एण्टिबडी परीक्षण गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

जसमध्ये ३९ जनाको रिपोर्ट सामान्य रहेको छ भने दुई जनाको थप परीक्षण गर्न पोखरा पठाइएको उहाँले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com