Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४०:४५ बिहान
- ADVERTISEMENT -

कदम नेपाल बोर्लाङ्ग गोरखाद्वारा स्वास्थ्य सामग्री वितरण

प्रकाशित मिति: २०७६ चैत २७, बिहीबार

1266
Shares

गोरखा, २७ चैत २०७६ । कदम नेपाल बोर्लाङ्ग गोरखाद्वारा विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ । एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष चित्रकुमार श्रेष्ठले भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डेलाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

भिमसेन थापा गाउँपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित तरिकाबाट बिरामीलाई सेवा प्रदान गर्न सहज हुने उदेश्यले गाउँपालिका भित्रका छ वटा स्वास्थ्य चौकी र तीनवटा स्वास्थ्य ईकाईमा पठाइएको उक्त सामग्री पठाएको हो ।

नोबेल कोरोना भाइरस (कोभिड १९ ) को बिस्वब्यापी महामारीको आजको जटिल अवस्थामा कदम नेपालले पिपिई २७ थान, सेनिटाईजर एक सय २७ थान, ग्लोब्स (100 psc) १० प्याकेट, हेड क्याप (100psc) २ प्याक, एन ९५ मास्क ३६ थान, बुट कभर एक सय थान संस्थाबाट प्रदान गरिएको हो । साथै, गन थर्ममिटर पनि चाडै वितरण गरिने बताउनु भयो ।

नोबेल कोरोना भाइरस (कोभिड १९) को रोकथाम र न्यूनिकरणका लागि गाउँपालिका भित्रका सर्वसाधारणको सहज उपचार गर्न गराउन सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री बितरण गरिएको कदम नेपालका अध्यक्ष चित्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -