- ADVERTISEMENT -

जिल्ला प्रशासन कार्यालय गोरखाले सेवा बन्द गर्ने

March 22, 2020
714
Shares
- ADVERTISEMENT -

गोरखा, ९ चैत २०७६ । नोभेल कोरोना भाईरसको संक्रमणलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सेवा बन्द गर्ने भएको छ ।

नागरिकता, राहदानी, संघ संस्था दर्ता नबिकरण, बिभिन्न सिफारिसहरु, हातहतियार दर्ता नबिकरण बन्द आईतवार (आज) देखि चैत २१ गते सम्म एक सूचना जारी गर्दै सेवा बन्द गरिएको प्रशासकीय अधिकृत हर्क रोकाले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

‘सेवाग्राहीको चाप धेरै हुने भएकाले नियमित सेवा बन्द गरिएको हो, अन्य आन्तरिक काम भने चलिरहन्छ’ उहाँले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -