Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१०:२९ बिहान
- ADVERTISEMENT -

गोरखामा किसानलाई कोदो चुट्ने मेसिन बितरण

प्रकाशित मिति: २०७६ फागुन २२, बिहीबार

937
Shares

गोरखा, २२ फागुन २०७६ । शहिद लखन गाउँपालिकाले कृषक समुहलाई कोदो चुट्ने मेसिन बितरण गरेको छ । गाउँपालिका भित्रका ५ वटा कृषक समुहलाई ५० प्रतिशत अनुदानमा मेसिन बितरण गरेको हो ।

चालु आर्थिक बर्षको कृषक अनुदान तर्फको रकमबाट मेसिन गरीद गरेर समूहलाई बितरण गरीएको पालिकाले जानकारी दिएको छ ।समूहलाई बितरण गरिएका मेसिनबाट १ घण्टामा ३ मुरीसम्म कोदो चुटन सकिने छ ।

शहिदलखनमा कोदो उत्पादन धेरै हुने गर्दछ । मेशिन वितरण पछि कृषकको समय बचत हुने र बचत भएको समयलाई अझै उत्पादनशिल काममा लाग्न पालिकाका अध्यक्ष रमेश थापामगरले किसानलालाई आग्रह गरे ।

मेशिन पाउनेमा वडा नम्बर ४ को ताक्लुङमा रहेको नव सृजना कृषि समुह, ५ को मास्कीछापमा रहेको हरियाली कृषक समुह, ६ को रानीस्वाँरा स्थित लालीगुँरास कृषक समुह, ७ को मकैपुर बुंकोटमा रहेको बनकाली कृषक समुह र वडा नम्बर ८ को गैरी चौतारामा रहेको सृजनशिल कृषक समुहलाई अध्यक्ष थापामगरले एक कार्यक्रम बिच मेसिन हस्तान्तरण गरेका थिए ।

बितरण गरिएको मेसिनले कोदो चुट्ने, भुस बत्ताउने र कोदो फल्ने काम गर्दछ । बितरण गरीएको मेशिन बजार मुल्य ७० हजार रुपैया पर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -