Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:३७ बिहान
- ADVERTISEMENT -

गोरखा सदरमुकाममा माईक्रो र टयाक्टर ठोकिएदा माईक्रो चालक घाईते

प्रकाशित मिति: २०७६ फागुन २१, बुधबार

767
Shares

गोरखा, २१ फागुन २०७६ । गोरखा सदरमुकाममा माईक्रो र टयाक्टर ठोकिएदा माईक्रो चालक घाईते भएको छ ।

गोरखा बजारबाट राजधानीको लागि छुटेको माईक्रो गोरखा सदरमुकामको हरमटारी चोकमा रोकिराखेको टयाक्टरमा गएर ठोकिएको हो ।

बसपार्कबाट राजधानीको लागि छुटेको बा। ५ ख ९४० नम्बरको माइक्रोबस बिपरित साइडमा रोकि राखेको लु ४ त ५१८ नम्बरको ट्याक्टरमा ठोक्किएदा माईक्रो चालक काठमाण्डौं बुढानिलकण्ठका श्याम खत्री घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

दुर्घटनामा संलग्न माइक्रोबस आफ्नो साईड छोडेरे बिपरित साईड तर्फ रोकि राखेको ट्याक्टरमा ठोक्किन पुगेको थियो । ट्याक्टरको ढालामा ठोकिदा माईक्रोको अगाडीको भागमा क्षती पुगेको छ । दुर्घटनापछि चालकले आफुले केही नदेखेको प्रतिक्रिया दिएको छ । माईक्रो बसमा सवार यात्रुहरुका अनुसार चालकले मादक पर्दाथ सेवन गरेको हुन सक्ने अनुमान गरीएको छ ।

चालकलाई उपचार र स्वास्थ्य परिक्षणका लागि गोरखा अस्पताल लगिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -