Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५३:५२ बिहान
- ADVERTISEMENT -

गोरखामा भाडामा यात्रु बोक्ने २ वटा रातो प्लेटका सवारी साधान कारबाही

प्रकाशित मिति: २०७६ फागुन १६, शुक्रबार

994
Shares

गोरखा १६ फागुन २०७६ । गोरखामा भाडामा यात्रु बोक्ने २ वटा रातो प्लेटका सवारी साधानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको सिफारिसमा यातायात व्यवस्था बिभागले कारवाही गरेको छ ।

कार्यालय गरेको सिफारिसका आधारमा बिभागले दुवै सवारी साधनलाई ५÷५ हजार रुपैया जरिवाना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर बि.कले जानकारी दिनुभयो ।

कारवाहीमा पर्नेमा बा २ ख १३७४ र बा १९ प ८३ नम्बरको कार रहेको कार्यालयले उहाँले जानकारी दिनुभयो ।

कार्यलयले दुवै सवारी साधनलाई फागुन १३ गते कारवाही लागि बिभागमा पत्र पठाएको थियो । ट्राफिक प्रहरीले रु १५ सय भन्दामाथिको जरिवान गर्न नपाउने भएकाले बिभागमा कारवाहीका लागि सिफारिस गरेको उहाँले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको सिफारिसमा चालु आर्थिक बर्षमा हालसम्म ११ वटा भाडामा यात्रु बोक्ने रातो प्लेटका सवारी साधनलाई कारवाही गरिसकेको बताउनुभयो । पहिलो पटकका लागि ट्राफिक प्रहरीले नै कारवाही गर्छ, फेरि अटेर गरि भाडामा यात्रु बोकेमा बिभागलाई रु २५ सय रुपैया जरिवानाका लागि पठाउने र त्यसपछि पनि कारवाहीमा परेको डवर दस्तुर जरिवानाका लागि बिभागमा कार्यालयले सिफारिस गर्ने प्रमुख बि.कको भनाई छ ।

कारवाहीमा परेका सवारी साधनहरुले नगरपालिका क्षेत्रको बसपार्क, ट्याक्सी पार्क लगायतका स्थानबाट यात्रु उठाउने गरेको पाइएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -