Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:५४ बिहान
- ADVERTISEMENT -

पालुङटार नगरपालिकाका मेयरद्वारा भुकम्पपछि निर्माण हुन नसकेका घरहरूको अवलोकन

प्रकाशित मिति: २०७६ फागुन ४, आइतबार

837
Shares

गोरखा, ४ फागुन २०७६ । पालुङटार नगरपालिकाका मेयरद्वारा भुकम्पपछि निर्माण हुन नसकेका घरहरूको अवलोकन गर्नु भएको छ ।

नगरपालिकामा अहिलेसम्म करिब ९० प्रतिशत निजि आवास पुर्ननिर्मानको काम सकिएता पनि  निर्माण हुननसकेका अति बिपन्न ,एकल महिला तथा बृद्ध अवस्थामा रहेकाहरुको घर निर्माण बारेको अवस्था बुझ्न नगर प्रमुख दिपक बाबू कंडेलले वडा नम्बर १ र २ को सयुक्त रुपमा अवलोकन गर्नु भएको हो ।

अवलोकनका क्रममा नगर प्रमुख कंडेलले अति बिपन्न, अशक्त र अहिले सम्म पनि गरिबि कै कारण घर बनाउन नसकेका र बनाउदा बनाउदै पनि विभिन्न तहमा रोकिएका भुकम्प पीडित लाभग्राहीहरुको घर निर्माण गर्नको लागि नगरपालिकाको तर्फबाट आफुहरुले आवश्यक समन्वय  र सहकार्य गर्ने कंडेलले बताउनु भयो ।

नेपाल आवास पुर्ननिर्मान परियोजना गोरखाले संचालन गरेको पालुङटार वडा नम्बर १ मा प्रबलिकरण सम्बन्धि ४ दिवसिय तालिमको समापन कार्यक्रमका सहभागी १५ जना डकर्मिहरुलाइ प्रमाणपत्र बितरण गर्दै अब नगर क्षेत्र भित्र प्रबलिकरण को कार्यलाई अघि सार्नुपर्नेमा कंडेलले जोड दिनुभयो ।

उहाले थप्दै भन्नू भयो प्रबलिकरणले पुराना ढुङ्गा माटोको घरहरु लाई बचाउनुका साथै पुरानो मौलिकता जोगिने र थोरै रकमा पनि तारजाली प्रयोग गरेर प्रबलिकरण गर्न सकिने बताउनु भयो ।

त्यस्तै वडा नम्बर -१ का वडा अध्यक्ष कृष्ण बहादुर परियारले यस वडा भित्र अझै पनि ८४ घरधुरी प्रबलिकरनण गर्न पर्ने अवस्थामा भएकाले सो परियोजना सम्बन्धि आवश्यक प्राबिधिक तथा सामाजिक सहजीकरण गर्न समेत आग्रह गर्नु भयो ।

त्यस्तै वडा नम्बर -१ का वडा अध्यक्ष कृष्ण बहादुर परियारले यस वडा भित्र अझै पनि ८४ घरधुरी प्रबलिकरनण गर्न पर्ने अवस्थामा भएकाले सो परियोजना सम्बन्धि आवश्यक प्राबिधिक तथा सामाजिक सहजीकरण गर्न समेत आग्रह गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -