Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५४:३० बिहान
- ADVERTISEMENT -

प्रेस युनियन नुवाकोटको अध्यक्षमा नमराज सुवेदी निर्विरोध

प्रकाशित मिति: २०७६ माघ २६, आइतबार

974
Shares

नुवाकोट, २६ माघ २०७६ । नेपाल प्रेस युनियन नुवाकोटको अध्यक्षमा नमराज सुवेदी निर्विरोध निर्वाचित हुनु भएको छ ।

सातौ जिल्ला अधिवेशनले नवराज सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गमला लामा र सुरज सिलवाल, सचिवमा रविन दाहाल, सहसचिवमा श्रीकृष्ण आचार्य , उषा रेग्मी र कोषाध्यक्षमा भगवती लामा सर्वसम्मत पमा चयन हुनु भएको छ ।

त्यसैगरी, कार्यसमिति सदस्यहरुमा विशाल देवकोटा, राकेश डंगोल, अर्जुन ढुङ्गेल ,रुसना अर्याल  र प्रल्हाद केशी लाई चयन  हुनु भएको छ ।

विवादका कारण अधिवेशनले चैत २१ र २२ गते नेपालगंजमा हुने नबौं केन्द्रिय महाधिवेसनको लागि महाधिवेसन प्रतिनिधि भने तोक्न नसकेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -