Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:४५:१० राति
- ADVERTISEMENT -

पालुङटार -६ पौवाटरमा अस्थाई प्रहरी पोष्ट उदघाटन

प्रकाशित मिति: २०७६ माघ २६, आइतबार

876
Shares

गोरखा, २६ माघ २०७६ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले गोरखा जिल्लाको पालुङटार नगरपालिका-६ गाईखुर पौवाटार स्थित स्थापना गरीएको अस्थाई प्रहरी पोष्ट पौवाटार गोरखाको यही माघ २४ गते एक कार्यक्रमका बिच उदघाटन गर्नु भएको छ ।

उद्‌घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान समयमा नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी अवधारण अन्तर्गत जनतासँग हातेमालो गरी सभ्य र सु-संस्कृत समाज निर्माणका लागि जनताको घर-घरमा पुगिरहेको बताउँदै अब शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि आम नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्ने कुरा बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष समेत रहनुभएका पालुङ्टार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले विकृती विसंगती रहित समाज निर्माण गर्न स्थानीय तह प्रहरी प्रसाशनसंग मिलेर काम गर्न प्रतिबद्ध रहेको कुरा व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारी, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, युवा क्लबका प्रतिनिधि, पत्रकार लगायत स्थानीय भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -